मर्कूस १२:४१—४४
“येशु भेटी चढाउने ठाउँको सामुन्ने बस्नुभयो अनि भीडले मन्दिरको भेटी हाल्ने बाकसमा तिनीहरूको पैसा हालिरहेको हेर्नुभयो। धेरै धनी मानिसहरूले धेरै रकम चढाए। तर एउटा गरीब विधवा आएर एक पैसा जति पर्ने दुईवटा धेरै साना तामाका सिक्का त्यहाँ चढाइन्। त्यसपछि उहाँले आफ्ना चेलाहरूलाई आफूकहाँ बोलाएर भन्नुभयो, “म तिमीहरूलाई साँचो भन्दछु, यस गरीब विधवाले भेटी हाल्ने बाकसमा अरू सबैले भन्दा बढी भेटी चढाएकिछन्। तिनीहरू सबैले आफ्ना प्रशस्तताबाट चढाए, तर उनले आफ्नो दरिद्रताबाट सबै थोक अर्थात् सारा जीविका नै चढाइन्।”
Online Giving
तपाईंले अनलाइनमार्फत् क्रेडिट वा डेबिट दुवै कार्ड प्रयोग गरी दशांश र भेटीहरू दिन सक्नुहुनेछ । यसका लागि DONATE मा थिच्नुहोस् अनि आफ्नो विवरण राखिसकेपछि OK थिच्नुहोस्। हरेक पटक दशांश र भेटीहरू दिंदा यही प्रक्रिया अपनाउनु पर्ने छ। पे-पाल (Pay Pal) मा आफ्नो अकाउन्ट बनाएर त्यसको माध्यमबाट निश्चित समयमा दशांश र भेटीहरू दोहोर्याएर दिने समय तालिका निर्धारण गर्न पनि सक्नुहुनेछ। तपाईलाई जुन तरिका सजिलो लाग्छ त्यही अपनाउन सक्नुहुनेछ। दशांश र भेटी दिने सबै तरिका भरपर्दो र सुरक्षित रहेको कुरा जानकारी गराउन चाहन्छौं।
Cash & Check
