नव-आगन्तुक

Sunday: 3:00 p.m., 5:00 p.m.

इन्टरनेशनल नेपाली चर्चमा तपाईंलाई हार्दिक स्वागत

पहिलो पटक यस चर्चमा आउँदै हुनुहुन्छ?

हामी आवोर रिदीमर लुठरन चर्च (Our Redeemer Lutheran Church) को च्यापल मा भेट्ने गर्दछौं। यस चर्चमा भर्खरै जन्मिएका स—साना नानीहरूदेखि, जवान अनि अरू सबैका लागि छुट्टाछुट्टै कार्यक्रम एवं संगतीको व्यवस्था छ। जवान र साना बालबालिकाको कार्यक्रम, अंग्रेजी तथा नेपाली दुबै भाषामा हुन्छ र बाँकी अरू सबै कार्यक्रम नेपाली भाषामानै हुने भएकाले भाषागत समस्याको चिन्ता लिनुपर्ने छैन।

कार्यालय समय र स्थान

2505 W Northgate Dr, Irving, Tx 75062 ​intlnepalichurch@gmail.com

प्रत्येक आइतवार दिउँसो ३:०० देखि ५:०० बजे

divider

संगति समय र दिशानिर्देशन

संगति समय

प्रत्येक आइतवार दिउँसो ३:०० देखि ५:०० बजे

स्थान

2505 W Northgate Dr, Irving, TX 75062​intlnepalichurch@gmail.com

divider